परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ : भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ । नयाँदिल्लीको हैदरावाद हाउसमा ११ः१५ देखि बैठक सुरु भएको हो ।
तीन दिने भारत भ्रमणमा रहेका ज्ञवाली नेपाल–भारतको संयुक्त बैठकका लागि नयाँदिल्लीमा छन् । दुई मन्त्रीबीचको बैठकपछि संयुक्त बैठकमा सुरु हुनेछ । संयुक्त बैठक सम्पन्न भएपछि परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार साँझ नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रतिक्रिया