लागुऔषध खैरो हेरोइनसहित युवक पक्राउ

कैलाली - प्रहरीले धनगढीबाट तीन ग्राम लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नं २ सन्तोषी टोल डेरा गरी बस्ने ३१ वर्षीय मनोज जोशी लागुऔषधसहित पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ३ मिलनचोकमा डेरागरी बस्ने प्रेमा चौधरीको कोठामा बसिरहेको अवस्थामा जोशीको साथबाट तीन ग्राम खैरो हेरोइन फेला पारेको जनाएको छ।
पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

प्रतिक्रिया