१२ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या, वृद्ध पक्राउ

विराटनगर । मोरङमा १२ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६३ वर्षीय दिपक गिरी रहेका छन् । लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरी ती वृद्धलाई प्रहरीले पक्राउ गरेको हाे ।
मोरङ प्रहरी प्रमुख जर्नादिन जिसीले बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि ती बालिकाको हत्या गरेको बताए ।
उनका अनुसार वृद्धले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । स्कुलबाट घर फर्कने क्रममा बालिकाको बलात्कारपछि हत्या भएकाे प्ररम्भिक अनुसन्धानबाट खुलेकाे उनले बताए।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया