दिवंगत वडाध्यक्षकाे स्मृतिमा खुला भलिबल प्रतियोगित

अर्घाखाँची - सन्धिखर्क नगरपालिकाकाे वडा नं ८ का दिवंगत वडाध्यक्षकाे स्मृतिमा खुल्ला भलिबल प्रतियाेगिता आयोजना भएकाे छ ।
काेभिडकाे कारण दिवंगत भएका वडाध्यक्ष ईश्वरी प्रसाद भुसालकाे स्मृतिमा आयोजना गरिएको प्रतियाेगिताकाे लुम्विनी प्रदेशका पुर्वमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् ।
प्रदेशसभा सदस्य समेत रहेका आचार्यले बल सर्भिस गरेर प्रतियाेगिताकाे उद्घाटन गरेका हुन् । प्रतियाेगितामा ९ टिमकाे सहभागिता रहेकाे छ ।
वडा कार्यालयकाे आयाेजनामा शुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन शत्रमा सन्धिखर्क तथा भुमिकास्थान नगरपालिकाका नगर प्रमुखहरू समेत सहभागी थिए ।
प्रतियाेगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया