'बुक बस'द्वारा खेल कार्यक्रममा रजिष्ट्रर गर्न आव्हान

काठमाडौँ- अमेरिकी दूतावासको 'बुक बस' ले 'स्पोर्टस कार्यक्रम २०२२' सुरु गरेको छ । उत्तर अमेरिकी खेल संघ, काइट्स प्रा. लि र बुक बसले युवाहरूमा खेलकुद संस्कृतिको विकास गर्नलाई आयोजना गर्न लागेको हो ।
इन्टरनेटको माध्यमबाट खेलिने खेलमा युवालाई लक्षितगरी उक्त खेल कार्यक्रम आयोजना गरेको छ । बुक बसले फागुन १२ देखि २६ गतेसम्म रजिष्ट्रर गराउनखेलमा रुची भएका युवा पुस्तालाई समेटने उदेश्य राखेको छ ।
'बुक बस'काअनुसार खेलमा रुची भएका युवाहरूलाई समेट्न लागेको हो । सबै उमेर समूहकालाई समावेश गराउनु मुख्य उदेश्य रहेको छ । सामाजिक रुपमा युवाहरूलाई खेल खेलाएर स्थापित गराउन सहयोग गर्न विश्वास लिएको छ ।
'युवाको समूहमा खेल संस्कृतिको विकास गर्न मनपर्ने खेलहरू खेल्न र प्रतिस्पर्धा गर्न। प्रतिस्पर्धी खेलाडीहरू/गेमरहरू जहाँ उनीहरूले उद्यमशीलता विकास गर्न सक्छन्, कौशल, र अंग्रेजी भाषा कौशलको,' बुक बसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, काठमाडौँमा शैक्षिक स्पोर्टस क्लब स्थापना गर्नु र स्थानीयलाई आयोजना गर्नु हो । क्षेत्रीय खेलकुद प्रतियोगिता गराएर आलोचनात्मक सोच, नेतृत्व, र विकास गर्नु हो । रचनात्मक, समावेशी र संलग्न समुदायको व्यक्तित्त्व विकास गर्नु रहेको छ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया