आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरमा बस्ने

फाइल फाेटाे

काठमाडौँ - कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन् । बिहान ११.३० बजे बस्ने भनिएपनि सांसदहरुको उपस्थित समयमै नभएका कारण बैठक बस्न नसकेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 

केहीबेरमा समितिको बैठक बसी आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्ने उनले बताए । आज संसदबाट एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको तयारी छ ।