प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाडौँ - प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन् । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक अझै सुरु हुन नसकेको हो ।
आज एमसीसी संसदबाट अनुमोदन गर्ने सत्ता गठबन्धनको तयारी छ । त्यसका लागि दलहरु छुट्टाछुट्टै बैठक बसिरहेका छन् ।
दलहरुको बैठकका कारण प्रतिनिधिसभाको बैठक सुरु हुन नसकेको संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया