संसद्मा सांसद भेडाबाख्रा होइनन् : झलनाथ खनाल
काठमाडौँ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसदमा प्रतिनिधि भएका सांसदहरू भेडाबाख्रा नभएको बताएका छन् । आइतबार संसदमा एमसीसीमाथि छलफलमा उनले सांसद भेडाबाख्रा नभएर जनप्रतिनिधि भएको भन्दै एमसीसीमाथि शान्त रुपमा छलफल र संशाेधन आवश्यक रहेकाे बताए ।
नेपालको स्वाभीमानलाई तलमाथि पारेर दिएको सहयोग नलिने पनि खनालले बताए । सम्मान गरेर दिएकाे मुलुकको स्वाधीनताको रक्षा हुने भए जतिसुकै सहयाेग रकम लिने उनको भनाइ छ ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया