एमसीसीबाट बन्ने प्रसारण लाइनले नेपाललाई फाइदा हुँदैन : प्रेम सुवाल
काठमाडौँ - जारी प्रतिनिधि सभामा साना दलका सांसदहरूले एमसीसीबारेको छलफलमा भाग लिँदै सम्झौता पारित गर्ने प्रस्तावको विरोध गरेका छन्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा एमसीसी ल्याउनु अघि जनतासँग छलफल हुनुपर्ने बताए। एमसीसीमा भारतको सहमति हुनुपर्ने र भारतसम्म प्रसारण लाइन विस्तार गर्ने प्रावधानले नेपाललाई अन्धकारमै राख्ने उनको दाबी थियो।
एमसीसीबाट बन्ने प्रसारण लाइनबाट नेपाललाई फाइदा नहुने हुनाले यो सम्झौता खारेज गर्न माग उनले माग गरे। 'पाण्डोराको बाकस खोलिँदा हिंसा, युद्ध, रोग, भोक, मृत्यु जस्ता खराबी बाहिरिएजस्तै एमसीसी सम्झौता संसद्बाट पारित गरिए त्यस्तै परिणाम आउने छ' सुवालले भने।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया