एमसीसीमाथिको सामान्य छलफल प्रस्ताव पारित

काठमाडौँ : एमसीसी प्रस्तावमाथिको सामान्य छलफल प्रस्ताव संसद्बाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथिको छलफल प्रस्ताव पारित गरेको हो ।
प्रस्तावमाथि संसद्मा रहेका सबै दलका केही सांसदले पाँच मिनेटको समय लिएर बोलेका थिए । सत्तारुढ सांसदमध्ये धेरैले प्रस्तावको पक्षमा बोलेका थिए । केहीले भने एमसीसीमाथि वृह्त छलफल र संशोधन आवश्यक रहेको धारणा राखेका थिए ।
प्रमुख प्रतिपक्षी दल एमाले सांसदले भने नाराबाजी गरेपनि एमसीसीमाथिको सामान्य छलफल प्रस्ताव पारित भएको हो । आजै बस्ने दोस्रो बैठकले एमसीसी संसद्बाट पारित गर्नेछ ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया