बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको १५० रुपैयाँ पुग्यो
काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । जुन अहिलेसम्मकै उच्च भएको भन्दै चर्को विरोध भइरहेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
नयाँ बिक्री मूल्य अनुसार पेट्रोल लिटरको १५० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेल लिटरको १३३ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया