कर्णाली उत्सवको तेस्रो संस्करणमा ११ सेसन, सबै वक्ता नयाँ
काठमाडौँ : फागुन २७ गतेदेखि सुरु हुने कर्णाली उत्सवको तेस्रो संस्करणमा ११ वटा सेसन राखिएको छ । गएका वर्ष १४ देखि १५ वटासम्म सेसन हुने कर्णाली उत्सवमा यसपटक घटाएर ११ कायम गरिएको छ ।
सबै सेसनमा नयाँ वक्ता र सञ्चालक रहने आयोजक ऋति फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका सीइओ दिनेश गौतमका अनुसार कर्णालीकै नयाँ, मिडियामा पनि नआएका र प्रतिभावान व्यक्तिलाई यसपटक वक्ता बनाइएको छ ।
जसमध्ये दुई वटा सेसनका वक्ता र सञ्चालक सार्वजनिक गरिएको छ । बाँकी सेसनबारे पनि छिट्टै जानकारी दिइने उनले बताएका छन् । सुर्खेतको बुलबुले उद्यानमा हुने कर्णाली उत्सवको तेस्रो संस्करण फागुन २७, २८ र २९ गतेसम्म हुनेछ । एउटा सेसन डेढ घण्टासम्मको हुनेछ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया