थपिए २४० कोभिड-१९ का संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप २४० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।
कोभिडका कारण शनिबार थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ ।
शनिबार ४७७ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले चार हजार ५८ जना आइसोलेसनमा छन् भने २३१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म बीस लाख ८ हजार ९४४ वटा पीसीआर परिक्षण गरिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया