अछामका खड्का मलेसियामा मृत भेटिए

कैलाली : एक नेपाली युवक मलेसियामा मृत फेला परेका छन् । सुदूर-पश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय सदस्यसमेत रहेका कमल खड्का मृत फेला परेका हुन् ।
समाजका अनुसार २५ वर्षीय खड्का आफ्नै कोठामा मृत फेला परेका हुन । मृत्युको कारण भने खुलेको छैन ।
उनको घर अछामको साँफेवगर नगरपालिका वडा नं १० घुघुरकोट हो । उनी चार बर्ष अगाडि रोजगारको लागि मलेसिया गएका थिए ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया