पीएसजी फ्रेञ्च लिगको शीर्ष स्थानमा

काठमाडौं : फ्रेञ्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजी शीर्ष स्थामा पुगेको छ । शनिबार राति एन्जर्सलाई १-० गोलले हराउँदै पीएसजी यो सिजन पनि शीर्ष स्थानमा पुगेको हो ।
यसअघि शुरुका खेलमा पीएसजीले लगातार खराब प्रदर्शन गरेको थियो । तर नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनो आएपछि पीएसजीले सुपर कप जितिसकेको छ भने लिगमा पनि शीर्ष स्थानमा पुगेको छ । पीएसजीलाई शीर्ष स्थानमा पुर्याउने जितमा लेविन कुरजवाले निर्णायक गोल गरे ।
जितपछि पीएसजीको २० खेलबाट ४२ अंक भएको छ । दोस्रो स्थानको लियोनको ४० अंक छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया