ओपन स्नुकर च्याम्पियनसिप माघ २८ गतेबाट

काठमाडौं : अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप माघ २८ गतेबाट हुने भएको छ । ५० जिल्लाबाट २५६ जना खेलाडी सहभागी हुने च्याम्पियनसिप फागुन २२ गते सकिने आयोजकले आइतबार पत्रकार सम्मेलनगरी जानकारी दिएको हो ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख ११ हजार ५०० रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले ९१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै तेस्रो हुनेले ३० हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।
तस्वीर: सुनिल महर्जन

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया