शेफिल्डमाथि टोटेनहमको प्रभावशाली जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शेफिल्ड युनाईटेडमाथि प्रभावशाली जित निकालेको छ । आइतबार राती भएको खेलमा टोटेनहमले शेफिल्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमका लागि सर्जी अरिअर, ह्यारी केन र टेंगी डोम्बेलेले गोल गरे । शेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले एक गोल गरे । जितपछि जोसे माउरिन्होको टिम १८ खेलबाट ३३ अंकसहित प्रिमियर लिगको पाँचौ स्थानमा छ । हार व्यहोरेको शेफिल्ड रेलिगेसनमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया