सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ : रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट के कति क्षति भएको भन्ने पूर्ण विवरण भने नआइसकेको महानगरीय प्रहरी परिसर टेकुका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।
‘दमकल लगेर आगो नियन्त्रणमा लिने काम भइसकेको छ,’ डीएसपी विष्टले भने, ‘बाँकी कति क्षति भएको छ भन्ने विवरण भने आउन बाँकी छ ।’
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_rdFxbn6YLG_yxwixwgwy5uhq4cyuxorvgwqxs8nghsubg6oqom7seu1rzaoiskzxoxkejbn.jpg)
बुटवलमा महिलामाथि गोली प्रहार

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

सञ्चारिकाको अध्यक्षमा पन्थी

दाल धेरै भयो ? पराठा बनाउने कि

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया