बिजुलीको पोल बनाएवापत् घूस लिने कर्मचारी पक्राउ

काठमाडौं : पाँच हजार रुपैयाँ घूस लिने नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । तनहुँ वितरण केन्द्रस्थित आँबु प्रशाखामा कार्यरत तह-४ का (तह-४) कृष्ण आलेले सेवाग्राहीको काम गरिदिए वापत घूस लिइरहेको अवस्थामा पक्राउ परेका थिए ।
पोखराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले कृष्ण आलेलाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेकको अतिरिक्त रकम घूस माग गरिरहेको अवस्थामा बरामद चएको थियो ।

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रतिक्रिया