न्युक्यासललाई हराएको आर्सनल दशौं स्थानमा

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले न्युक्यासललाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे भने बुकायो साकाले एक गोल गरे ।
जितसंगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ । आर्सनलले १९ खेलमा २७ अंक जोडेको छ । न्युक्यासल १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

प्रतिक्रिया