एउटा घटना नसेलाउँदै अर्का दम्पती मृत फेला

काठमाडौँ : टोखामा दम्पत्ति मृत भेटिएको खबर सेलाउन नपाउँदै ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्ने अर्का एक दम्पत्ति मृत फेला परेका छन् । राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल सोमबार आफ्नै डेरामा मृत भेटिएका हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार कोठाभित्र विषादीको बट्टासमेत फेला परेको छ । बाँकी विवरण पोस्टमार्टम रिपोर्टपछि मात्र बताउन सकिने उनले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया