आइतबारदेखि सुरु हुँदै इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेसको एकीकृत कारोबार

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाईनान्सको एकीकृत कारोबार आइतबारबाट सुरु हुने भएको छ । बैंकले फाइनान्सलाई प्राप्ती गरेपछि एकीकृत कारोबार गर्न लागेको हो ।
दुवै संस्थाको गएको पुस २८ गते सम्पन्न भएको साधारण सभाले एकिकृत कारोबारको प्रस्ताव पारित गरेको थियो । साथै प्राप्तिपछि बनेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय साविककै दरबारमार्गमा रहने पनि बैंकले जानकारी दिएको छ ।

राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

बजेट सकारात्मक : निकासी पैठारी संघ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

झापामा ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

प्रतिक्रिया