२४ घण्टामा २२२५ जना संक्रमित, १३ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २२५ जनामाथि कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो अवधिमा १३ जनाले ज्यान गुमाएका छन् ।
शनिबार थपिएको संक्रमणसँगै नेपालमा कुन ५५ हजार २३३ जनामा कोभिड संक्रमण भएको छ । त्यस्तै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया