काठमाडौं आइपुग्यो भारतले दिएको कोभिड खोप

काठमाडौं : भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड खोप काठमाडौं आइपुगेको छ । दिल्लीबाट खोप बोकेर एयर इण्डियाको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो ।
विमानस्थलमा भारतले खोप नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । खोप हस्तान्तरणका लागि विमानस्थलमै कार्यक्रम राखिएको छ । पहिलो चरणमा सरकारले ‘फ्रन्टलाइनमा रहेका महत्वपूर्ण व्यक्तिलाई खोप लगाउने तयारी गरेको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया