श्रीलंका र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट आजदेखि

काठमाडौं : श्रीलंका र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि शुरु हुुदैछ । गालेमा बिहान सवा १० बजेदेखि खेल शुरु हुनेछ । दुई खेलको टेस्ट क्रिकेट श्रृङ्खलामा पहिलो टेस्ट इंग्ल्याण्डले जितेको थियो ।
श्रृङ्खला बराबरी गर्न श्रीलंकाले आजदेखि शुरु हुने दोस्रो टेस्ट जित्नैपर्नेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया