माघ १८ बाट मञ्जुश्री फाईनान्सको ऋणपत्र खुल्ने

काठमाडौं : मञ्जुश्री फाईनान्स लिमिटेडले ऋणपत्र खुल्ने भएको छ । वार्षिक ९.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र खुलाउने भएको हो ।
माघ १८ बाट बिक्री खुल्ने आइपीओ छिटोमा २१ गते र ढिलोमा फागुन २ गतेसम्म खुल्नेछ ।
८ वर्षको अवधिका लागि खाएको यो ऋणपत्र प्रति ऋणपत्र एक हजार रुपैयाँ छ । ५ लाख कित्ताले हुन आउने ५० करोड रुपैयाँ बराबरको ऋणपत्र मध्ये ३० करोड ३० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिन्छ । २० करोड ऋणपुँजी सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
न्यूनतम २५ कित्ता ऋणपत्रका लागि आवेदन दिन सकिन्छ ।

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

आजको लागि विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया