नेयमार र एमबाप्पेको गोलमा पीएसजीको फराकिलो जित

काठमाडौँ : फ्रेन्च लिगमा पीएसजी विजयी भएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ४-० गोल अन्तरले पराजित गरेको हो । १० खेलाडीमा सिमित भएको मोन्टपिलरलाई हराउन पीएसजीका केलिएन एम्बाप्पेले दुई तथा नेयमार र इकार्डीले एक एक गोल गरे ।
जितपछि शीर्ष स्थानको पिएसजीको २१ खेलबाट ४५ अंक भएको छ । दोस्रो स्थानको लिलेको २० खेलबाट ४२ अंक छ। (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया