जडीबुटीमा ट्यांकर पल्टियो

काठमाडौं : जडीबुटिमा ग्याँस बुलेट बोकेको ट्यांकर पल्टिएको छ । शनिबार बिहानतिर लोकन्थलीबाट कोटेश्वर आउँदै गरेको ट्यांकर मनोहरा पुलमाथि रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रेलिङमा ठोक्किएर ट्यांकर दुर्घटना भएको हो । नम्बर नखुलेको ट्यांकर दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
रेलिङमा ठोक्किएको ट्यांकर पुलमाथि सडकमै पल्टिएको छ । ट्यांकर पल्टिएका कारण कोटेशवर भक्तपुर हिड्ने गाडीलाई भने असहज भएको छ ।

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

पाँच वर्षमा पनि सम्पन्न भएन तीनखुट्टे–देवीटार सडक
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
मकै छोडेर कफी खेतीमा महाभारतका किसान

चितवनमा दुई वटा सुधारगृह बन्द

राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

रसुवागढी नाकाबाट सवारी साधन भित्रिनेक्रम बढ्दो, ८ महिनामा ८ हजार बढी चिनिया…

प्रतिक्रिया