चेल्टेनहम टाउनमाथि सिटीको जित

काठमाडौं : एफ ए कप फुटबलमा म्यानचेष्टर सिटी विजयी भएको छ । शनिबार राती भएको खेलमा सिटीले चेल्टेनहम टाउनमाथि ३-१ गोलको जित निकालेको हो । सिटीका लागि फिल फोडेन, गाब्रियल जिसस र फेरान टोरेसले गोल गरे ।
चेल्टेनहमका लागि अल्फी मेले एक गोल फर्काए । जितसँगै सिटी एफ ए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया