बजारका कुरा छाड्नुस् विषय बस्तुमा प्रवेश गर्नुस् : प्रधानन्यायाधीश

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । बहस सुरु भएसँगै प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीबीच सवाल जवाफ नै चल्यो ।
अधिवक्ता त्रिपाठीले भने, ‘प्रधानमन्त्रीले जे जस्ता कुरा गर्नुभएको छ, त्यसले अदालतको अवहेलना गरेको छ ।’ त्रिपाठीले यति भन्नासाथ प्रधानन्यायाधीश जबराले बजारको कुरा सुन्ने भन्दै प्रश्न गरे । प्रधानन्यायधीश जबराले भने, ‘हामीले बजारको कुरा सुन्ने ? पूर्वहरुको कुरा पनि छ, बहालवालाको कुरा पनि छ। यी कुरा छाड्नुस विषय वस्तुतिर प्रवेश गर्नुस्।

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

प्रतिक्रिया