'सचेत भएर दसैं मनाउँनू'

काठमाडौं : विजयादशमीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्दै सचेत भएर दसैं मनाउन आग्रह गरेका हुन् ।
जो जहाँजहाँ छौं, त्यहीँत्यहीँ रहेर त्यही अवस्थामा दसैं बनाउँनसमेत प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । उनका अनुसार चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताए ।
सबैलाई उनले चाडबाडका ख्यालै नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता काम पनि उचित नभएको र यस्ता अभ्यासलाई सच्याएर चाडपर्वलाई मितव्ययी तथा उचित बनाउनुपर्ने प्रस्ट पारे । कोभिड-१९ को संक्रमणको खतरालाई ध्यानमा राखी दसैंंमा सबै सचेत हुन समेत उनले आग्रह गरे ।

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु

मन्त्रिपरिषदको निर्णय सार्वजनिक

अझै बस्न सकेन प्रतिनिधिसभा बैठक

समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो : प्रचण्ड

जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु …
संघीय संसदका दुवै सदनको बैठक बस्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख घि…

प्रतिक्रिया