एनसीसीको सेयर किन्नेको चाप बढेपछि नेप्सेले माग्यो स्पष्टीकण

काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको सेयर खरिदमा चाप परेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंकसँग स्पष्टीकरण मागेको छ । मूल्यमा प्रभाव गर्ने कुनै निर्णय गरेको आशंकामा बैंकलाई केरकार गरेको हो । बैंकलाई तीन दिनभित्र जवाफ दिन नेप्सेले भनेको छ ।
एनसीसी बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । ३३ अंकले बढेको एनसीसीको सेयर मूल्य ३ सय ६४ रुपैयाँ पुगेको थियो । कारोबार खुलेको दुई मिनेटमा ३३ अंकले बढेको एनसीसीको सेयरको खरिदमा उच्च चाप परेको थियो ।
नबिल बैंकसँगको मर्जरको हल्लाले एनसीसी बैंकको सेयर मूल्यमा वृद्धि भइरहेको छ ।

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

आजको लागि विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया