युभेन्टस चौथो स्थानमै

काठमाडौँ : इटालिएन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । आइतबार राती भएको खेलमा युभेन्टसले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसलाई जित दिलाउन अर्थर र वेष्टन म्याकिनेले गोल गरे । रोनाल्डोले भने पूरा समय खेलेपनि गोल गर्न सकेनन् ।
जितपछि युभेन्टस १८ खेलबाट ३६ अंकसहित सिरी ए फुटबलको चौथो स्थानमा छ । एसी मिलान भने ४३ अंकसहित शीर्ष स्थानमा छ । आन्द्र पिर्लोको प्रशिक्षणमा रहेको साविक विजेता युभेन्टस यस सिजन चौथो स्थानबाट माथि उक्लिन संघर्ष गरिरहेको छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया