सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं : गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर वितरणपछि गरिमाको सेयर मूल्‍य समायोजन भएको हो ।

१३.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस सेयर वितरणअघि गरिमाको मूल्य प्रति कित्ता ३ सय ६८ रुपैयाँ थियो । समायोजन पछि गरिमाको सेयर मूल्य प्रति कित्ता ३ सय २४ रुपैयाँ तोकिएको छ।