१६ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ : नेपाल प्रहरीका १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस भएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा पहिलो नम्बरमा यसअघि बढुवा दाबेदार हुँदाहुँदै पनि छुटेका नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा कार्यरत भुवनेश्वर तिवारी परेका छन् ।
त्यस्तै दोस्रो देखि १६ औंसम्म क्रमशः महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुरका ऋषिराम कँडेल, कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण खजुरा, बाँकेका सुरेशप्रसाद काफ्ले, प्रधान कार्यालय प्रशासन विभागका अमरेन्द्रबहादुर सिंह, प्रधान कार्यालय अपराध अनुसन्धान विभाग वैदेशिक महाशाखा नक्सालका श्यामसिंह चौधरी, प्रशासन शाखाका नकुल पोख्रेल, पदमबहादुर विष्ट, लागुऔषध नियन्त्रण ब्युरोका प्रजित केसीसहित परेका छन् ।
केसी ३३ किलो सुन र सनम शाक्य हत्या अनुसन्धानमा अपराध महाशाखाबाट खटिँदा निलम्बनमा परेका थिए ।
बढुवा सिफारिसमा परेकाहरूको सूची :

सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्व…

‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’

तीन दलको निष्कर्ष: राजावादीका नाममा भएको गतिविधि राजनीतिक रुपमा संयमतापूर्व…

वामपन्थी एकतासहित समाजवाद कार्यान्वयनमा जोड

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको माग कायमै

विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राख्छु : नवनियुक्त अध्यक्ष हुमा…

प्रतिक्रिया