उच्च प्रविधिको आर्टिफिसीयल इन्टेलीजेन्स भएको एलजी वासिङ मेसिन नेपालमा

काठमाडौं : एलजी आर्टिफिसियल डाइरेक्ट ड्राइभ मोटर भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा नयाँ प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने कम्पनीले जानकारी दिएको छ ।
यो वासिङ मेसिनले कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ । यस वासिङ मेसिनमा स्टिम प्लस प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्छ । हाइजिन वास दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिन बाट बचाउने कम्पनीको दाबी छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मद्दतले रिन्ज र स्पिन को बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ ।
नेपालमा एल.जी. ब्राण्डका आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जि. इम्पेक्स प्राली छ ।

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया