पूर्वसांसद खतिवडाको विद्यार्थीलाई स्वीटर र टोपी उपहार

ओखलढुंगा : पूर्वसांसद तथा कांग्रेस नेता रामहरि खतिवडाले जिल्लाको सि.न.पा. १२ स्थित बाल मन्दिर स्कुलका ४५ विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरेका छन् । चिसो मौसममा विद्यार्थीलाई थोरै भए पनि न्यानो होस् भनेर स्वीटर र टोपी वितरण गरेको बताए ।
बाल मन्दिरमा पढ्ने अधिकांश विद्यार्थी गरिब रहेका स्कुलले जनाएको छ । खतिवडाले आफू कार्यव्यस्तताका कारण कांग्रेस ओखलढुंगा सचिव तथा सुनकोशी गाउँपालिका अध्यक्ष रुद्र अधिकारी, सि. न. पा. १० का वडाध्यक्ष बिनोद केसीमार्फत उनले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थिए ।

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’
_XUY13WTNDr_3ilo34xesd6taanmvwjcfbd0yddlbpzgawsevtu39pqtqozldlstzupd9dza_SpZiW2mLUv_iawe9p4oklzw8benam2ph96rlcn9cie57elmbkoqoa1a1bfnuslfbo3i4afn.jpeg)
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_GgX6jDiNfm_jnf7nz3trha8lbvlhbrp8k9utgy4j3dmewnknv3u8roq6xdzsi5r5v4wxgp0_KsZHMOC7wG_wgbd4wi6hpvlskruhdwpg9oqqub5j9kugcbx86tnpkkkkqxuauwmk4ja0tky.jpg)
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

प्रतिक्रिया