शेफिल्डसँग हार्यो म्यानचेष्टर युनाईटेड

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड शेफिल्डसँग पराजित भएको छ । बुधबार राती भएको खेलमा म्यानचेष्टर शेफिल्ड युनाईटेडसँग २-१ गोलले पराजित भएको हो । शेफिल्डलार्ई जित दिलाउन ब्रएन र बुर्केले गोल गरे ।
म्यान्युका लागि ह्यारी मिगुरेले गोल गरेपनि टिमलाई जिताउन सकेनन् । हारसँगै दोस्रो स्थानको म्यान्युले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया