कोभिड महामारीबीच बिहारमा पहिलो चरणको मतदान सुरू

काठमाडौं : भारतको बिहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ। पहिलो चरणमा १६ जिल्लाका ७१ सिटका लागि आज मतदान सुरू भएको हो। बिहारमा ७१ सिटका लागि १ हजार ६६ जना चुनावी मैदानमा छन्। पहिलो चरणको मदतानमा २.१४ करोड मतदाता सहभागी हुने अनुमान गरिएको छ।
कोभिड कालमा भारतमा पहिलो पटक चुनाव हुन लागेको हो। मतदाताले कोभिड नियन्त्रण सुरक्षा अपनाएर मतदानमा सहभागी भइरहेको भारतीय समाचार एजेन्सी एएन्आईले जनाएको छ।
बिहारमा तीन चरणमा मतदान हुँदैछ। दोस्रो चरणको मतदान ३ नोभेम्बरबाट हुनेछ भने तेस्रो चरणमा १० नोभेम्बरबाट हुनेछ। मतगणना १० नोभेम्बरबाट सुरु हुनेछ। बिहारमा कूल २४३ सीट छन्।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया