अग्रता फराकिलो बनाउँदै म्यानचेष्टर सिटी

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले अग्रता फराकिलो बनाएको छ । शनिबार राती भएको खेलमा शेफिल्ड युनाईटेडलाई १-० गोलले हराएको सिटीले अग्रता फराकिलो बनाउँदै लिएको हो ।
जितपछि शीर्ष स्थानमा कायम रहेको सिटीको २० खेलबाट ४४ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडको भने ४१ अंक छ । सिटीलाई जिताउन एक मात्रै गोल गाब्रियल जिससले गरे । हार व्यहोरेको शेफिल्ड भने २१ खेलबाट ८ अंकसहित पुछारमा छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया