आर्सनलसँग बराबरीमै रोकियो म्यानचेष्टर युनाईटेड

काठमाडौँ : म्यानचेष्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलमा म्यान्यु आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै म्यान्चेष्टर युनाईटेडले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको अंकदुरी छोट्याउने अवसर गुमाएको छ ।
बराबरीपछि पनि दोस्रो स्थानमा रहेको युनाईटेडको २१ खेलबाट ४१ अंक छ । शीर्ष स्थानको सिटीको भने ४४ अंक छ । बराबरीपछि आर्सनल २१ खेलबाट ३१ अंकसहित नवौँ स्थानमा छ । पछिल्लो समय आर्सनलले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया