सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

दाहाल-नेपालको केन्द्रीय कमिटी बैठक आज, छलफलका विषय के-के होलान् ?

फाइल तस्बिर

काठमाडौँ : नेकपाको (दाहाल-नेपाल) पक्षको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भएको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त बैठक बोलाइएको हो ।

निर्वाचन आयोगको निर्णय, सडक आन्दोलन लगायतका विषयमा यो बैठकमा छलफल हुनेछन् ।