कुकुरले लेखेटिरहेको हरिणको उद्धार

नेपालगञ्ज : कुकुरले लखेटिरहेको अवस्थामा बाँकेको जमुनाहबाट एक हरिणको उद्धार गरिएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित जमुनाहाबाट स्थानीयले हरिणको उद्धार गरेका हुन् ।
उद्धारपश्चात घटनास्थल पुगेको सशस्त्र प्रहरी बल नरैनापुरको टोलीले गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहको उपस्थितिमा मुचुल्का गरी हरिणलाई सामुदायिक वनमा लिएर छाडेको छ ।
गाउँपालिका अध्यक्ष शाह, इलाका वन कार्यालय वन रक्षक सुरजप्रसाद ठाकुर र राजेश श्रीवास्तवको रोहवरमा स्थानीय गाजी सामुदायिक वनमा उक्त हरिणलाई आइतबार दिउँसो छाडिएको स्थानीय अरुण यादवले जानकारी दिए ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया