सरकारको ध्यानाकर्षण गराउन सडकमा पर्यटन व्यवसायी (फाेटो फिचर)

काठमाडौँ । कोभिड–१९ ले धरासायी बनेको पर्यटन क्षेत्रका व्यवसायीहरुले प्रदर्शन गरेका छन् । कोभिड १९ ले थला परेको व्यवसायलाई उकास्न सरकारले प्याकेजका कार्यक्रम ल्याउनुपर्ने माग राख्दै मंगलबार काठमाडौँ नक्सालमा पर्यटन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले कोभिड–१९ कारण व्यापार व्यवसाय ठप्प भएपनि बैंकहरुले सहुलियत नदिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले महामारीमा पनि बैंकले सहुलियतको सट्टा जरिवाना लिएको आरोप लगाएका हुन् ।
महामारीपीडित पेसा व्यवसायी संघर्ष समितिको आव्हानमा मंगलबार र बुधबार व्यवसायीहरूले धर्ना दिनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका निकायमा राहत प्याकेजका लागि अनुरोध गर्दापनि बेवास्ता गरिएको उनीहरुको गुनासो छ ।

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

प्रतिक्रिया