रोनाल्डोको गोलमा युभेन्टसले इन्टर मिलानलाई हरायो

काठमाडौँ : कोपा इटालिया फुटबलको पहिलो लेगमा युभेन्टसले इन्टर मिलानलाई हराएको छ । मंगलबार राती भएको खेलमा युभेन्टसले उसकै मैदानमा इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसलाई जिताउन दुवै गोल रोनाल्डोले गरे । मिलानका लागि कार्टिनेजले एक गोल गरे । अब युभेन्टसले दोस्रो लेग आफ्नै मैदानमा खेल्नेछ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया