वेष्ट इण्डिजविरुद्ध बंगलादेशको खराब सुरुवात

काठमाडौँ : वेष्ट इण्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा बंगलादेशले व्याटिङ सुरु गरेको छ । चटगाउँमा टस जितेर पहिले थालेको गरेको बंगलादेशले खराब सुरुवात गरेको छ । ओपनर व्याट्सम्यान तमिम इक्वाललाई ९ र नाजमुल हुसेन सान्तोलाई २५ रनमै गुमाएको बंग्लादेशले लञ्च समयसम्म २ विकेट गुमाएर ६९ रन बनाएको छ ।
वेष्ट इण्डिजका किमर रोचले पहिलो विकेट लिएका छन् । बंगलादेश भ्रमणमा रहेको वेष्ट इण्डिजले यसअघि भएको तीन खेलको एकदिवसीय क्रिकेट ३–० ले गुमाएको थियो ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया