बिहीबारदेखि कामना सेवा विकासको ऋणपत्र खुल्ने

काठमाडौं : कामना सेवा विकास बैंकले बिहीबारदेखि ऋणपत्र बिक्री गर्ने भएको छ । १० वर्ष अवधिको यो ऋणपत्र वार्षिक ब्याजदर ९ प्रतिशत छ ।
प्रति ऋणपत्र बराबर एक हजार रुपैयाँ तोकिएको छ । १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६ लाख कित्ता बिक्री गर्ने उल्लेख छ । ६० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरले बिक्री गर्ने बैंकले जानकारी दिएको छ । ४ लाख कित्ता ऋणपत्रले हुने आउने ४० करोड रुपैयाँमध्ये ५ प्रतिशत सर्वसाधारणका लागि छुट्याएको बैंकले बताएको छ ।
निष्काशन छिटोमा २६ गते बन्द हुनेछ भने ढिलोमा फागुन ६ गते बन्द हुने उल्लेख छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

प्रतिक्रिया