फागुन ७ बाट नेरुडे लघुवित्तको सेयर दाखिल बन्द

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर दाखिल फागुन ७ गतेबाट बन्द हुने भएको छ । फागुन २२ मा बस्न लागेको चौधौं वार्षिक साधारणसभाका लागि बन्द गर्न लागेको लघुवित्तले जानकारी दिएको छ ।
साधारणसभा बैठकको मितीसम्म सेयर दाखिल बन्द गर्न लागेको हो ।
असार मसान्तसम्म कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव छ । यो ३ करोड ६५ लाख ८३ हजार पाँच सय रुपैयाँ हो ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

प्रतिक्रिया