विकास निर्माणमा स्थानीय तहका जनप्रतिनिधिको भूमिकै छैन : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र तीन वर्षमा विकास निर्माणमा स्थानीय तहको कुनै भूमिका नरहेको बताएका छन् । बुधवार प्रदेश सभाको आयोजित तेश्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भने, '१५ वर्षसम्म जनप्रतिनिधि विहिन पश्चात स्थानीय तहमा बनेका जनप्रतिनिधिले कुनै विकासका काम गर्न सकेका छैनन् ।'
मुख्यमन्त्री राउतले गाउँ नगर जहाँपनि सडकको पीसीसी ढलान, मठ मन्दिर, विद्यालयको विकास निर्माण तथा पोखरी सौन्दर्यकरणलगायतका काम प्रदेश सांसद वा प्रदेश सरकारले बनाएको बताए ।
प्रदेशभित्रका प्रायः जसो कालेपत्रे सडक र पुल पुलेसा प्रदेश सरकारले बनाएको उनको भनाइ छ । संघीय सरकार र स्थानीय तहको भूमिका निरिह देखिएको उनको भनाइ छ । प्रदेश सरकारले गएको तीन वर्षमा कानुन निर्माणदेखि विकास निर्माणमा ठूलो फड्को मारेको दाबी गर्दै उनले आउदो १५ वर्षसम्मका लागि कामहरू आफ्नो कार्यकालमा सम्पन्न गरिसक्ने बताए ।

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहटमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षले दिएको उजुरी प्रहरीले लिन मानेन

टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

चट्याङ लागेर रोहिताको मृत्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_iF4OBknMjV_3md7sdtkg4a0pzbci3rj4xxbemw0pfvurmqzgxb84sbtcr3emurwcwmxbdgg_LqjdmPB9dx_tutyirgpo4bwlihhefmjhsdug3724es7u3m3zmtz0yyu9kc74qujw6bzry7o.jpg)
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_EmozxV7e7V_dg3cuvlyqcxcjn1ho8t5d1pfn9lc4uufmk4odvrgz6gjj98rx1r4bqckyeze.jpg)
बिवाह अर्कैसँग भएपनि मालिनीसँगको प्रेममा कमी नआएपछि बैशाख १ गते मात्रै फूल्छ…

प्रतिक्रिया