बर्नलीमाथि म्यानचेष्टर सिटीको जित

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले महत्वपूर्ण जित हात पारेको छ । बुधबार राती भएको खेलमा सिटीले बर्नलीलाई २–० गोल अन्तरले हराएको हो । सिटीलाई जिताउन गाब्रियल जिसस र रहिम स्ट्रलिङले गोल गरे ।
दुवैले पहिलो हाफमा गोल गरेका हुन् । जितसँगै सिटी २१ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा कायमै छ । एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडको भने ४४ अंक छ । बर्नली भने २२ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया